Trending News – आज २० गतेका मुख्य समाचार

Trending News – आज २० गतेका मुख्य समाचार

Today Trending News of Nepal आज २० गतेका मुख्य समाचार | नयाँ भाईरस फैलियो, फेरि लकडाउन हुँदै, कोरोना खोप, कुलमान,रबि

Trending News In Nepal
Trending News – आज २० गतेका मुख्य समाचार
  1. पछिल्लो २४ घन्टामा नेपालमा ४२१ जनामा कोरोना संक्रमण पुस्टि थप ८ जनाको निधन
  2. संसद विघटन राजनीतिक विषय हो, अदालत प्रवेश गर्न मिल्दैन भन्दै लिखित जवाफ पेश गर्दै केपी ओलीले भने
  3. रवि लामिछाने न्यूज २४ टेलिजिनबाट बाहिरिँदै
  4. पीसीआर पीक्षणबारे निगमले जारी गर्‍यो नया सूचना विदेशबाट आउनेलाई नया नियम
  5. पार्टी फुटाउन खुमलटारमा मात्रै २८० बैठक बसियो भन्दै केपी ओलीको भनाई
  6. मेरो ‘मास्टर प्लान’ले लोडसेडिङ हट्यो, कुलमान ल्याउने प्रस्ताव मेरै भन्दै ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने
  7. प्रचण्डकि पत्नी सितालाई दिल्ली लैजाने तयारी
  8. संसद विघटनसम्बन्धी रिटमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले दिए लिखित जवाफ
  9. नेताहरुको कार्यविभाजन गर्न माधव नेपालको संयोजकत्वमा कार्यदल बन्यो
  10. राष्ट्रपतिविरुद्ध आपत्तिजनक नारा लगाउने नेतालाई प्रहरीले खोज्दै
  11. प्रधानमन्त्रीको पक्षमा विद्यार्थीहरुको प्रदर्शन
  12. कोभिडका कारण बन्द भएका देशभरका विद्यालयहरु खुल्ने
  13. मलाई जस नदिनुहोस् तर मिचिएको जग्गा फिर्ता ल्याएरै छाड्छाैं भन्दै प्रधानमन्त्री केपी ओलीको भनाई
  14. भारतमा कसरी हुँदैछ कोरोना खोपको तयारी कोरोना खोप नेपालमा कहिले आउछ यसबारे पुरै जानकारी
  15. नक्कली पीसीआर रिपोर्ट बनाएर दुबइ उड्न लागेका ७ जना पक्राउ
  16. अमेरिकाको नयाँ तिब्बत कानुनको बाछिटा नेपालसम्मै
  17. अधिवेशन सुरु हुन नपाई अन्त्यको हतारो सरकार र राष्ट्रिय सभा अध्यक्ष दुवैलाई
  18. चीनको एक टोली नेकपा मिलाउन काठमाडौंमा अझै सक्रिय छ हिन्दुस्तान टाइम्सको दाबी
  19. प्रचण्डलाई ७ दिने म्याद, केपी ओलीलाई जानकारी मात्र दिदै निर्वाचन आयोगको चिठी पठायो
  20. आजदेखि कुनकुन जिल्लामा वर्षा र हिमपात हुन्छ यसबारे पुरै जानकारी
  21. शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड, पक्राउ
  22. इजरायलमा दुई सातामै १० लाखभन्दा धेरैले लगाए कोरोनाविरुद्धको खोप
  23. पाकिस्तानमा सिया समुदायका ११ मजदुरको गोली हानी हत्या
  24. सहिद भए श्रद्धाञ्जली दिन हुन्थ्यो भन्दै अर्को पक्षलाई केपी ओलीको अराजनीतिक टिप्पणी
  25. राष्ट्रपतिविरुद्ध अशोभनीय नाराबाजी गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
  26. सुदूरपश्चिम प्रदेशसभामा ओली पक्ष अल्पमतमा
  27. हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ
  28. नाइजरमा स्लामिक स्टेटको आक्रमण, ७९ जनाको मृत्यु
  29. प्रचण्डलाई कार्यकारी दिएको थिएँ, उपद्रव गरेपछि हटाइदिएँ भन्दै केपी ओलीको भनाई
  30. कोरोनाको नयाँ भेरियन्ट बिश्वोभर फैलिदै कडा लकडाउन नगरे स्थिति भयावह बन्ने
  31. महाकाली नदी मिचेर तटबन्ध बनाउँदै भारत, काम रोक्न प्रशासनले पत्र पठायो
  32. ‘प्रचण्ड र माधव नेपालले पदकै लोभ गर्नाले यस्तो अवस्था आयो भन्दै परराष्टमन्त्री प्रदीप ज्ञवालीको भनाई
  33. प्रचण्ड र माधब नेपालबीच बैठकको आलोपालो अध्यक्षता सुर

Footnotes:

Deep Basnyat को सम्पत्ति, बेहोस हुनसक्ने सम्भावना छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: