Today News Headlines: Biggest 30 news

Today News Headlines आज २३ गतेका मुख्य समाचार

आज २३ गतेका मुख्य समाचार Today News Headlines | नेपालमा नयाँ भाईरस देखियो, फेरि लकडाउन,कोरोना खोप,रबि,Kp Oli……..

Today News Headlines: Biggest 30 news
Today News Headlines: Biggest 30 news
  1. पछिल्लो २४ घन्टामा नेपालमा ४०९ जनामा कोरोना संक्रमण पुष्टि थप ६ जनाको निधन
  2. अब काठमाडौं हिलो र धुलोमुक्त हुन्छ भन्दै मेयर विद्यासुन्दर शाक्यको भनाई
  3. संसद विघटनको मुद्दामा आजबाट सुनुवाइ सुरु भयो
  4. काठमाडौंमा मर्निङवाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
  5. केपी ओली बेइमान पनि हो, अबुझ पनि हो भन्दै कृष्ण खनालको भनाइ
  6. फेरी ३०० ले बढ्यो सुनकाे भाउ आज प्रतितोला कतिमा कारोबार भईरहेको छ त यसबारे पुरै जानकारी
  7. न्यायालयमाथि विश्वास नगर्ने प्रचण्ड–माधवले संविधानको कुरा गर्न सुहाउँदैन भन्दै शहरी विकास मन्त्री प्रभु साहले भने
  8. सुवास नेम्बाङको निरिहता देखेर दया लागेर आयो भन्दै गगन थापाको भनाई
  9. नेपालमा पनि ३ जनामा देखियो बेलायतमा विकसित नयाँ कोरोनाको संकेत
  10. संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागे भन्दै कमल थापाले भने
  11. कक्षा ११ का विद्यार्थीको दुर्भाग्य : गत वर्ष एसइई दिन पाएनन्, यस वर्ष पाठ्यपुस्तकमै अन्योल
  12. ओली अध्यक्ष भएको पार्टी नै वैधानिक भन्दै ईश्वर पोखरेल प्रश्न
  13. न्युज २४ टेलिभिजनबाट बाहिरिदै रबि लामिछाने नया समस्यामा
  14. स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन हुने
  15. भारतमा बर्ड फ्लु देखिएपछि नाकामा सतर्कता अपनाउन निर्देशन
  16. कामचलाउ मन्त्रीको भारत भ्रमण : राजनीतिक कि नियमित यसबारे पुरै जानकारी
  17. पैदल हिँडेर राजीनामा बुझाउन गए सुदूरपश्चिमका अर्थमन्त्री बोहरा
  18. रीस उठ्दैमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैनन् भनेको सुवास नेम्वाङको भिडियो भाइरल
  19. केपी ओली इमान्दार तानाशाह भन्दै बाबुराम भट्टराईको आरोप
  20. संसद् विघटन सिंगो व्यवस्था सिध्याउने कदम हो भन्दै माधव नेपालले भने
  21. संसद विघटनसम्बन्धी विवाद नहेर्ने न्यायाधीश हरिकृष्ण कार्कीको घोषणा
  22. चार मुख्यमन्त्री हटाउन महागठबन्धनको प्रयास
  23. भारत बायोटेकको कोरोना खोपले नेपालमा क्लिनिकल परीक्षण थालियो
  24. ज्ञानेन्द्र विदा भए, अब केपी ओली विदा हुन्छन् भन्दै मिनेन्द्र रिजालको भनाई
  25. न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासबाट बाहिरिए न्यायाधीश कार्की इजलासबाट बाहिरिएपछि एक साता सुनुवाइ सर्‍यो
  26. जनकपुर–जयनगर रेल माघदेखि संचालनमा ल्याउने तयारी यसबारे महत्वपुर्ण सुचना

Trending Story: Japan developing World’s First Wooden Satellites

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: