Today News – आज २१ गतेका मुख्य समाचार

Today News | आज २१ गतेका मुख्य समाचार 

Today News – फेरि लकडाउन,केपि ओलिको राजिनामा,कोरोना खोप,नयाँ भाईरस फैलियो

Today News - आज २१ गतेका मुख्य समाचार
Latest Trending News – आज २१ गतेका मुख्य समाचार
  1. पछिल्लो २४ घन्टामा नेपालमा ४०३ जनामा कोरोना संक्रमण पुस्टि थप ७ जनाको निधन
  2. कक्षा ११ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ सम्म लम्बियो
  3. प्रचण्ड–माधव समूहले पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई इन्चार्जबाट हटायो
  4. विद्युत कटौती बढ्दा विद्युत नियमन आयोग किन मौन छ त यसबारे पुरै जानकारी
  5. सोती घटनाका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ भदै प्रधानमन्त्री केपी ओलीको भनाई
  6. सरकारको भ्रष्टाचारमा शून्य सहनशीलता नारामै सीमित
  7. भारतले नेपाललाई कोभिडको खोप छिटो उपलब्ध गराउने आश्वासन दियो
  8. मन्त्रिपरिषद विस्तारका विषयमा सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ
  9. केपी ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेका छन् भन्दै रामकुमारी झाँक्रीको भनाई
  10. न्यायाधीशले संविधानभित्रैबाट फैसला दिनुपर्छ, बाहिरबाट होइन भन्दै कृष्णप्रसाद सिटौलाले भने
  11. प्रचण्डकी पत्नी सीता दाहाललाई उपचार गर्न मुम्बई लगियो
  12. महाकाली सन्धिको बहसमा : भारतबाट ऊर्जासचिव फर्केपछि केपी ओली उत्साहित
  13. केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे भन्दै शंकर पोखरेलको भनाई
  14. सरकारको ‘थिंक ट्यांक’मा अनुसन्धानकर्ता र विश्लेषकलाई खुल्यो जागीर
  15. विद्यालय खोल्ने सरकारको निर्णय, जीमखाना र सिनेमा हल पनि खुला गरियो
  16. राजनीतिक दलसम्बन्धी नियमावली संशोधन, निर्वाचन अवधिमै विवाद मिलाउन पाइने
  17. प्रदेशसभा पनि विघटन हुनसक्छ भन्दै मन्त्री शिवमाया तुम्बाहाङ्फेको भनाई
  18. अक्सफोर्डको खोप निर्यातमा भारतले लगायो रोक
  19. प्रधानमन्त्री पद चाहिए चुनावमा जानुस् भन्दै प्रचण्डलाई रामबहादुर थापा बादलको सुझाव
  20. केपी ओलीविरुद्धको आन्दोलनमा जान राजी भए शेर बहादुर देउवा
  21. पार्टी एकता जोगाउन वामदेव गाैतमले देशव्यापी अभियान चलाउने
  22. अमेरिकामा कोरोनाको नयाँ रेकर्ड, एकै दिन ३ लाख संक्रमित भेटीए
  23. नेपाल भारत सीमामा जबरजस्ती पिलर गाड्न खोज्ने एसएसबीलाई स्थानीयले लखेटे
  24. चार महिनादेखि यत्तिकै थन्कियाे नेपालि रेल कहिलेदेखि संचालनमा आउछ त यसबारे पुरै जानकारी
  25. तिब्बत मामिलामा खर्च गर्न अमेरिकाले छुट्यायो १३ करोड डलर
  26. कालेबुङमा नेपालि ऱ्यापर लाहुरेको कार्यक्रममा भीडले कुल्चिँदा २ महिलाको मृत्यु
  27. सुदूरपश्चिमका सांसदलाई धम्की दिन थालियो भन्दै ओली समूहका नेता लेखराज भट्टको भनाई

Footnotes:

New adventures ‘Tower Climbing in Pokhara’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: