Taja Khabar Nepal – 25 Big Headlines of Nepal

Taja Khabar Nepal – 25 Big News of Nepal

आज २५ गतेका मुख्य समाचार Taja Khabar Nepal | नयाँ भाईरस फैलियो, कोरोना खोप, कुलमान,निर्मला पन्त,लकडाउन

Taja Khabar Nepal - 25 Big Headlines of Nepal
Taja Khabar Nepal – 25 Big Headlines of Nepal
  • पछिल्लो २४ घन्टामा नेपालमा ५५४ जनामा कोरोना संक्रमण पुष्टि थप ६ जनाको निधन
  • संसद विघटन असंवैधानिक भन्दै चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष
  • संविधानमा संसद विघटनको परिकल्पना समेत गरिएको छैन भन्दै गगन थापाको भनाई
  • निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउनेहरु पक्राउ
  • निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न शेर बहादुर देउवाको माग
  • एक नम्बरको भगौडा हो तपाईँ भन्दै केपी ओलीलाई भिम रावलको जवाफ
  • भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता
  • माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने
  • एकपटक संविधान पढ्नुस् भन्दै संसद विघटन असंवैधानिक भन्नेलाई प्रधानमन्त्रीको आग्रह
  • केपी ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउँछ भन्दै ईश्वर पोखरेलले भने
  • प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीलाई पठायो संविधान
  • अब काठमाडौंबाट इन्डोनेसियाको जर्कातामा सिधा हवाई उडान हुने
  • सर्वोच्चले संशोधन गर्‍यो भने संविधान कागजको खोस्टो बन्छ भन्दै नारायणकाजी श्रेष्ठको भनाई
  • शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन
  • मेलम्चीको पानी वितरणको तयारी अन्तिम चरणमा यसबारे पुरै जानकारी
  • पार्टी छाडेर भागेका भगौडाहरु भन्दै प्रचण्ड–माधव समूहलाई केपी ओलीले भने
  • मर्मत गर्दा भएको गल्ती लुकाउन अन्डरग्राउन्ड लाइनलाई दोष कुलमान सम्बन्धि ठुलो खबर
  • लोडसेडिङ मेरै योजनाअनुसार हट्यो भन्दै ऊर्जामन्त्री टोपबहादुरले दोहोर्‍याए
  • अबदेखि तरकारी बजारमा पनि क्यूआर कोडबाट भुक्तानी गर्न मिल्ने
  • राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्न नपाएपछि डा. उपेन्द्र कोइरालाले दिए राजीनामा
  • त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाइँदै, वायुसेवा कम्पनी असन्तुष्ट
  • संसारकै महँगो केक बनाईयो, मूल्य १२ करोड रुपैयाँ
  • भ्रष्टलाई भोट नहाल्नुस्, बाँकी म जिम्मा लिन्छु भन्दै प्रधानमन्त्रि केपी ओलीको भनाई
  • अमेरिको रास्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकको प्रतिबन्ध, कार्यकालभर पोष्ट गर्न नपाउने
  • माधव नेपाललाई राजनीतिमा मैले ल्याएको हो भन्दै प्रधानमन्त्री केपी ओलीले भने
  • ६० किलोमिटर क्षेत्रमा आधुनिक बत्ती जडान गर्दै काठमाडौं महानगर यसबारे महत्वपुर्ण सुचना

Latest Political News: Trump Bans Alipay and 7 Other Chinese Apps

Latest Technology News: The Apple Car is Actually Coming

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: