Social Welfare Youth Club VS UP United ‘B’, 1-0 Goal.

Social Welfare Youth Club VS UP United

Social Welfare Youth Club VS UP United
Social Welfare Youth Club VS UP United

बडा दशैं को पवन अबसरमा आयोजना गरिएको १४ नम्बर टोल स्तरीय फुटबल प्रतियोगितामा आज भएको सेमिफिनल खेलमा समाज कल्याण युबा कल्बको जीत भएको छ । 

अशोज २८ गते देखि सुरु भएको खेलमा आज UP United, Uttarpane ‘B’ लाई १-० गोलले हराउदै समाज कल्याण युबा कल्ब,मयुरधाप final मा प्रवेश गरेको छ। खेलको पहिलो हाफमा मनिष घलानले पहिलो र अन्तिम गोल नयेंद्र थापाको अससिस्टमा गरेका थिए । खेलको जीत गॉल मनिष घलान ‘क्याप्टेनले’ नयेंद्र थापाको अससिस्टमा गरेका थिए ।

Social Welfare Youth Club VS UP United 'B'

यसको साथै मनिष घलान ३ गोल, नयेंद्र थापा २ गोल, सन्दीप तामांग १ गोल गरेका छन् । टप गोल स्कोरेर्स को रेसमा ३ खेलाडी हरु भिड्ने छन् । ३ नै खेलाडी हरु Final मा एक अर्का भिड्ने छन् ।

Final खेलमा Social Welfare Youth Club, MayurdhapUP United, Uttarpane ‘A’ भिड्ने छन् । Final खेल कार्तिक ४ गते, कालोपने चौरमा हुने छ ।

Social Welfare Youth Club VS UP United 'B'

बडा दशैंको अवसरमा, 14 नम्बर टोल स्तरीय फुटबल प्रतियोगिता 2077 असोज 28 देखि आयोजना गरिएको छ। फुटबल प्रतियोगिता न्यू स्टार युवा क्लब, हेटौंडा वार्ड नं 14, कालोपानेले आयोजना गरेको छ। मदन भण्डारी खेलकुद एकेडेमी वार्ड नम्बर 14 समितिले सम्पूर्ण फुटबल प्रतियोगिताको आयोजकको रूपमा प्रमुख भूमिका खेल्छ।

Read the trending Football News:

One thought on “Social Welfare Youth Club VS UP United ‘B’, 1-0 Goal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: