1st Protective Clothing Penetration Test Device

NEPAL ACADEMY OF SCIENCE AND TECHNOLOGY (NAST)

नेपालमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री 1st Protective Clothing Penetration Test Device लगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ ।

1st Protective Clothing Penetration Test Device
NEPAL ACADEMY OF SCIENCE AND TECHNOLOGY (NAST)

1st Protective Clothing Penetration Test Device’ (पीसीटी)

NEPAL ACADEMY OF SCIENCE AND TECHNOLOGY (NAST)ले बजारमा पाइने थरिथरिका पीपीईलगायत मास्कको गुणस्तर पहिचान गर्न याे प्रविधि निर्माण गरेको हो । नास्टले याे यन्त्रलाई ‘Protective Clothing Penetration Test Device’ (पीसीटी) नाम दिएको छ ।

याे यन्त्रले नेपालमा बनेका मास्क तथा पीपीईलाई प्रमाणीकरण गरेर बजार प्रवर्द्धनका लागि सघाउने विश्वास नास्टले लिएको छ ।

Read more: Sarita Giri छिमेकीको सहयोग मागेर भए पनि नेपालको उत्तरी सिमाना रक्षा गर्न सरकारसँग माग

One thought on “1st Protective Clothing Penetration Test Device

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: