नेपाली मुक्तक: स्वदेशी भुमिमा – सुर्य बहादुर गोले

नेपाली मुक्तक – सुर्य बहादुर गोले

सुर्य बहादुर गोलेद्वारा लिखित नेपाली मुक्तक: स्वदेशी भुमिमा निकै राम्रो छ |

शिर्षक: स्वदेशी भुमिमा

नेपाली मुक्तक: स्वदेशी भुमिमा
सुर्य बहादुर गोले

उब्जनी दिने अर्गानिक

मल छ स्वदेशी भुमिमा

गरेमा है लगानी सथोक

फलछ स्वदेशी भुमिमा

खोजे है यता नगरे आशा

त्यो साम्राज्यवादिको

बिकासकै लागि चाहिँदो

बलछ स्वदेशी भुमिमा

✒️ सुर्य बहादुर गोले

हेटौंडा, मकवानपुर

नेपाली मुक्तक: सुर्य बहादुर गोले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: