नेपाली मुक्तक: सुर्य बहादुर गोले

नेपाली मुक्तक

नेपाली मुक्तक: सुर्य बहादुर गोले

बसे है घरमा देउसि भैलो नखेलि यो तिहारमा

आपसमा दिदी र बैनि नगरे झेलि यो तिहारमा

आगामी वर्ष नि दिवाली संगै मनाउन पाउनेछौँ

भौतिक दु..रि कायम राखे है चेलि यो तिहारमा

सुर्य बहादुर गोले

हेटौंडा ,मकवानपुर,नेपाल

Read more stories:

One thought on “नेपाली मुक्तक: सुर्य बहादुर गोले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: