नेपाली गजल: क्रान्तिकारी संकल्प – एसबी तामाङ

नेपाली गजल: क्रान्तिकारी संकल्प

नेपाली गजल: क्रान्तिकारी संकल्प – एसबी तामाङ

नेपाली गजल: क्रान्तिकारी संकल्प - एसबी तामाङ

प्रगतिशील हाँगा अनि

जराहरू गल्न दिँदैनौं

आए पनि आधिबेरी

हुरीबतास ढल्न दिँदैनौं ।

गर्मीसँगै सारा पर्यावरण

प्रचण्ड भए तापनि

वरिपरि थुप्रिएका पात

पतिङ्गर बल्न दिँदैनौं ।

स्वयं कोर्छु मार्गचित्र

कार्यदिशा पनि सरकार

विदेशीको ईशारामा

कदापीकोइ चल्न दिदैनौं ।

वर्षौं वर्ष लगाई हुर्काएको

अञ्जिरको वृक्षमा

राष्ट्रघाती,जनघाती विषालु

फल फल्न दिदैनौं ।

प्रगतिशील हाँगा अनि

जराहरू गल्न दिँदैनौं

आए पनि आधिबेरी

हुरीबतास ढल्न दिँदैनौं ।

Written By एसबी तामाङ (वान्योङ्ग) हेटौँडा, मकवानपुर

READ MORE: नेपाली मुक्तक: स्वदेशी भुमिमा – सुर्य बहादुर गोले

GOOD NEWS: MBA Scholarship provided by MKCEF to the students

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: