कोरोनाका कारण थप २३ जनाको मृत्यु

कोरोनाका कारण थप २३ जनाको मृत्यु

कोरोनाका कारण  थप २३ जनाको मृत्यु
कोरोनाका कारण थप २३ जनाको मृत्यु

गएको २४ घण्टामा कोरोनाका कारणले २३ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ९६० जनाले ज्यान गुमाइसकेका छन्।

Read more trending stories:

One thought on “कोरोनाका कारण थप २३ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: