काठमाडौं उपत्यकामा थप 1622 जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप १६२२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार 1622 कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

का प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा एक हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८२४ कोरोना संक्रमित थपिएका हुन् । त्यसैगरी तीन हजार ६२० जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या एक लाख ७३ हजारभन्दा बढी पुगेको छ ।

काठमाडौं उपत्यकामा थप 1622 जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप 1622 जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप 1622 जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप 1622 जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप 1622 जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप 1622 जनामा कोरोना संक्रमण

Read more trending stories:

  1. Happy Dashain 2077 Wish
  2. What did Steve Jobs really do for Apple?
  3. Herbal balance for life 2020

One thought on “काठमाडौं उपत्यकामा थप 1622 जनामा कोरोना संक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: